खेल / खेलाडीएनपिएलका बिजेता टीमलाई महोत्तरीको ठाउँ ठाउँमा भव्य स्वागत, ८ वटै जिल्ला पुग्ने
खेलाडीको स्वागतमा मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकूल) मटिहानीका वटुकले मन्त्रोचार सहित स्वागत गरेका थिए । नगर परिक्रमाका क्रममा गुरुकूल परिसर पुगेका जनकपुर बोल्टसका खेलाडीलाई वटुकले वैदिक मन्त्रले स्वस्तीवाचन गरेका थिए ।
१ वर्ष अगाडि · खेल / खेलाडी










