खेल / खेलाडीएनपिएलमा फाईनल प्रवेशको लागि आज कर्णाली र जनकपुर भिडदै, जिम्मीकै भरमा जनकपुर
तर, ब्याटिङमा अपेक्षाअनुसार नेपाली खेलाडीले अझै प्रदर्शन देखाउन सकेका छैन । देव खनालले एक अर्धशतक बनाउनुबाहेक ब्याट चलेको छैन । गुल्शन झाले पनि अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन् । यस्तै पछिल्लो दुई खेलमा अवसर पाएका ओपनर रित गौतम दुवै खेलमा शुन्यमा आउट भए ।
१ वर्ष अगाडि · खेल / खेलाडी









