भोलीदेखि खजुरीमा भव्य झण्डा मेला, एक दिन विद्यालयहरु बन्द रहने
यस्तै ३० गतेदेखि फागुन ६ गतेसम्म सबै विद्यालयहरुमा विहानको सिफ्टमा पठनपाठन गराउन गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले आग्रह गरेका छन् । गाउँपालिका उपाध्यक्ष कमला सहगलका अनुसार, भेलाको भव्यता हिसाबले मेला सबैदेखि लाग्ने भएपछि एक साता कम्तीमा विहानको शिफ्टमै पठनपाठन गराउन आग्रह गरेकी हुन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












