किन हुन्छ यस्तो ?प्रहरीबाट सामुहिक कुटिएका वडाध्यक्षविरुद्ध नै पक्राउ पूर्जी !
उनीहरुमध्ये नगवाका भुसाल चौरसिया पक्राउ परेका छन् भने अन्य फरार छन् । उनीहरु ७ जनाले फागुन २९ गते राति होलीका दिन मदिराको तालमा वडाध्यक्ष चतुर्वेदी माथि आक्रमण गरेका थिए । वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको सिसिटिभी भिडियो सार्वजनिक भएपछि प्रहरी जाहेरी दर्ता गर्न बाध्य भएको थियो ।
१ वर्ष अगाडि · किन हुन्छ यस्तो ?












