राजनीतिकजसपा (नेपाल) को शहिदनगर अध्यक्षमा पुनः मेयर यादव
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जितेन्द्र कुमार यादवले जसपा नेपाल मधेस र मधेसी जनताको हक–हितका लागि निरन्तर लागिरहेको बताउँदै अध्यक्ष दिनेश प्रसाद यादवको नेतृत्वमा पार्टी अझ सशक्त बन्दै गएको धारणा व्यक्त गरे ।
१ वर्ष अगाडि · राजनीतिक












