कला पृष्ठ'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'
जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको, आ-अफ्नै स्वार्थ हुन्छ महत्व नै नबुझने को जीवन नै व्यर्थ हुन्छ। वाक्
१ वर्ष अगाडि · कला पृष्ठ












