आर्थिक ब्यूरोउमेशको ब्लडमनीको लागि "हेल्प मधेसी कत्तार" ले ६ लाख रुपैयाँ सहयोग गर्ने
न्यूज ब्यूरो || दोहा कत्तार, १८ बैशाख । सउदी अरेबियामा मृत्यूदण्ड सुनाइएका धनुषाका उमेश यादव बचाउको लागि चाहिने ब्लडमनीको लागि हेल्प मधेसी नामक समाजिक सँस्थाले ६ लाख नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । विगत १२ वर्षदेखि सउदी जेलमा रहेका तथा मृत्यूदण्डको सजाय पाएका उमेशलाई पाकिस्तानबाट प
८ वर्ष अगाडि · आर्थिक ब्यूरो












