राजनीतिकप्रदेश २ लाई प्राबिधिक शिक्षाको हब बनाउने तयारी हुँदैछ : मन्त्रि सोनल
न्यूज ब्यूरो | सिरहा, ३१ जेठ । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश २ लाई प्राबिधिक शिक्षाको हबको रुपमा विकास गरिने प्रदेश सरकारको योजना रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमको आज (बिहिबार) सिरहाको मिर्चै
८ वर्ष अगाडि · राजनीतिक












