शिक्षा ब्यूरोशहिदनगरका कुनै पनि शिक्षक/शिक्षिकालाई सरुवा गरिएको छैनः मेयर यादव
शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित रहेको रानी माविमा आफ्नो सालोलाई हेडमास्टर बनाउनको लागि सरुवा विधि सुरु गरिएको आरोप छ । उनले विभिन्न विद्यालयमा रहेको विद्यालयको खाजाना केही कर्मचारीहरुसँग मिलोमत्तो गरी कुम्ल्याउन खोजेको आरोप रहेको छ ।
१ वर्ष अगाडि · शिक्षा ब्यूरो












