गाउँ / समाजमेयर बरबरियाले गर्भवतिलाई झूल बाँडे
जनकपुरधाम, ४ माघ । कान्छो मेयर उदय कुमार बरबरियाले नगरभित्र न्यानो बाँडेका छन् । शहिदनगर नगरपालिकाका विपन्न तथा दलित परिवारलाई न्यानो कम्बल वितरण गरेका हुन् । नगरको वडा नं. ४ महुलियामा उक्त परिवारहरुलाई ३५ वटा कम्बल तथा २० थान झुल समेत वितरण गरिएको हो । वडा नं. ४ का वडाध्यक्ष कन्हैया मुखियाको अध्यक्
८ वर्ष अगाडि · गाउँ / समाज












