खेल / खेलाडीमेयर कप क्रिकेट : ग्वाल्लेक सेमिफाइनलमा
बैतडी, ७ माघ : दशरथचन्द नगरपालिका– ९ ग्वाल्लेक, बैतडीमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा सम्पन्न खेलमा दशरथचन्द नगरपालिका– ५ दशरथचन्दलाई तीन विकेटले हराउँदै ग्वाल्लेक अन्तिम चारमा पुगेको हो । टस हारेर ब्याटिङ गरेको दशरथचन्दले
८ वर्ष अगाडि · खेल / खेलाडी












