प्रमुख समाचारगौचन र तिवारी हत्याका दुई अभियुक्त पक्राउ
चितवन, ९ माघ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेका छन् । प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेका हुन् । गौचन र तिवारी हत्याको अभियोगमा श्याम लामा गुम्बेलाई प्रहरीले सोमबार साँझ चि
८ वर्ष अगाडि · प्रमुख समाचार












