प्रमुख समाचारराष्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दर्ता केही बेरपछि
काठमान्डौँ, १० माघ । आगामी माघ २४ गते बुधबार हुन लागेको राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने भएको छ । अहिले केही बेरमै सुरु हुने उम्मेदवारी दर्ता प्रक्रियाको लागि राष्ट्रिय सभा सदस्यहरु विहानै देखि तामझामका साथ दर्ता स्थल पुगेका छन् । निर्वाचन आयोगले उच्च अदा
८ वर्ष अगाडि · प्रमुख समाचार












