आर्थिक ब्यूरोभ्यालेन्टाईमा ‘सौराहा खाना महोत्सव’, पर्यटकलाई १५% छुट
चितवन, ११ माघ : प्रणय दिवसका अवसर पारेर यही माघ २८ गतेदेखि चितवनको रत्ननगरस्थित सौराहामा १२औँ सौराहा खाना महोत्सव ९फुड फेस्टिबल० हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल ९क्षेत्रीय रेवान० र रेवान महिला समूहको आयोजना तथा क्षेत्रीय होटल संघ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवस
८ वर्ष अगाडि · आर्थिक ब्यूरो












