क्राईम ब्यूरोधनुषामा ५ केजी गाँजा सहित एक पक्राउ
न्यूज ब्युरो || जनकपुरधाम, २८ माघ । धनुषा प्रहरीले ५ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका वडा नं. ७ बस्ने ६० वर्षिय सहोदर यादव रहेको जनाइएको छ । गत माघ २६ गते शुक्रवार दिउँसो ३ बजेतिर क्राईच ब्रान्चका प्रमुख किस्मत भण्डारी को नेतृत्वमा गएको प्रहरीको टोलीले
८ वर्ष अगाडि · क्राईम ब्यूरो












