आर्थिक ब्यूरोजनकपुरमा खसीको मासू भनेर बाख्राको मासू बेच्ने एक पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । खसीको भनेर बाख्राको मासु बेच्ने एक व्यापारीलाई मंगलवार जनकपुरबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उमगाउँ–११ बिहार स्थायी निवासी करिव २४ वर्षिय असलम राईन रहेको अनुगमन टोली सदस्य घरेलु तथा साना उद्योग कार्यालय धनुषाका जितेन्द्र प्रसाद सिंहले जनाए । संयुक्त बजार अनुगमन समिति ध
७ वर्ष अगाडि · आर्थिक ब्यूरो












