राजनीतिकशक्ति , सत्ता र सम्पतिमा महिलाको पहुँच अनिवार्य : उपप्रम यादव
न्यूज ब्यूरो, जनकपुरधाम । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शक्ति, सत्ता र सम्पतिमा महिलाको पहुँच नभए सम्म महिला माथि हुँदै आएको हिंसा अन्त्य नहुने बताएका छन्। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय द्वारा जनकपुरमा आयोजित १६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तरक्रिया कार्
७ वर्ष अगाडि · राजनीतिक












