प्रमुख समाचारसिरहामा बम विस्फोट, २ घाईते !
न्यूज ब्यूरो, सिरहा । सिरहामा बम विस्फोट भएको छ । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको हो । सिमाबर्ती क्षेत्र ठाडीमा आइतबार विहानै भएको बम विस्फोटमा परी २ जना घाईते भएका छन् । घाईते हुनेहरुमा स्थानीय २७ वर्षीय संजय यादव र २८ वर्षका ओम प्रकाश यादव रहेका छन् । उनीहरुको भारतस्थित लौकाहा
७ वर्ष अगाडि · प्रमुख समाचार












