न्यूज हाईलाईटविवाहपञ्चमीको दोस्रो दिन आज फूलबारी लिला, भोली धनुषयज्ञ
न्यूज ब्यूरो, जनकपुरधाम । सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको दोस्रो दिन आज (शनिबार) फूलबारी लीला हुने भएको छ । सात दिनसम्म मनाइने मधेश मिथिलाको विवाहपञ्चमी महोत्सवको पहिलो दिन जानकी नगरदर्शनले विधिवत रुपमा प्रारम्भ हुन्छ । शनिबार फूलबारी लीला विवाहमण्डपको बगैँचा फूलबारीमा हुने भएको छ । त्रेता युगमा ज
७ वर्ष अगाडि · न्यूज हाईलाईट












