न्यूज हाईलाईटबर्दिवासमा प्रेमीले नै प्रेमिकालाई बलात्कार गरेपछि...
न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको बर्दिबासमा एक १४ बर्षिया बालिका बलात्कारको सिकार भएकी छिन् । महोत्तरी बर्दिबास नगरपालिका वडा नं. ४ की १४ बर्षिया बालिकालाई आईतवार राति एक युवकले जङगलमा लगेको बलत्कार गरेको रहस्य सार्वजनिक भएको हो । पिडित बालिकालाई बयानको आधारमा जबरजस्ती करणी गरेको आरोपमा सोही स्था
७ वर्ष अगाडि · न्यूज हाईलाईट












