न्यूज हाईलाईटहड्पिएको बस्तीका दलितलाई आश्वासन मात्र, खै त कारवाही ?
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–९ रमपुरामा किर्ते (नक्कली) कागजात बनाई हड्पिएको दलित बस्तीका पीडितलाई सम्बन्धित निकायबाट दिइएको आश्वासन मात्रै आश्वासनमै सिमित देखिएको छ । ' किर्ते कागजात बनाई सिँगो दलित बस्ती नै कब्जा, खाली गर्न दबाब ! ' भन्ने शिर्षकको समाचार न्यूज ब्यूरो लगायत विभि
७ वर्ष अगाडि · न्यूज हाईलाईट











