प्रमुख समाचारडा.सिके राउतका १३ जना स्वराजी रिहा, १० अझै प्रहरी हिरासतमा
जनकपुरधाम, २२ माघ । स्वतन्त्र मधेश गठबन्धनका १३ जना कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ । सोमबार राम मनोहर यादवको अन्तिम सँस्कार कार्यक्रम तथा शवयात्रामा सहभागी हुन विभिन्न जिल्लाबाट बाँके पुगेका डा. सिके राउतका २६ जना समर्थकहरुलाई पक्राउ गरी हिरासतमा राखेका थिए । झण्डै ५ महिनापछि लास बुझेका राम मनो
७ वर्ष अगाडि · प्रमुख समाचार












