समाचार प्रभावन्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो
मदरसा रहेको त्यहाँका व्यवस्थापन समुहले बिना अनुमति सार्वजनिक रुपमै बोर्ड लगाएर ठाउँको नामाकरण समेत गरिदिएकोमा गत जेठ १० गतेमा न्यूज ब्यूरोमा जनकपुरमा बसाईदैछ ुजमजम नगर र जामिया रोडु, प्रशासनको जानीबुझी अनभिज्ञता भन्ने शिर्षकको समाचार प्रकाशित भएपछि बोर्ड हटाइएको छ ।
१ वर्ष अगाडि · समाचार प्रभाव












