प्रमुख समाचारडा. सिके राउतको जनसभा आज, सुरक्षा व्यवस्था चुस्त !
न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको नव गठित जनमत पार्टीको विशाल जनसभा आज सिरहाको मिर्चैयामा हुँदैछ । जनसभाका लागि आवश्यक सुरक्षा व्यवस्था चुस्त पारिएको छ । डा. राउतको कार्यक्रममा ठूलो सँख्यामा सर्वसाधारणको उपस्थिति रहने आकडालाई मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको ईलाका प्रहरी का
७ वर्ष अगाडि · प्रमुख समाचार












