प्रमुख समाचारकालो दिन : जनकपुर बम विस्फोटको आज ७ वर्ष ! (भिडियो सहित)
न्यूज ब्यूरो , जनकपुरधा । ५ जनाको ज्यान जाने गरी गराइएको बम विस्फोटको आज ७ वर्ष पुरा भएको छ । आजभन्दा ७ वर्ष अघि वि.स. २०६९ बैशाख १८ गते आजकै दिन जनकपुरको रामानन्दचोकमा भयानक बम काण्ड भएको थियो । मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्ति पूर्ण धर्ना बसेको बेला विहान करिब ११ बजे सुन
७ वर्ष अगाडि · प्रमुख समाचार












