देश कालसुनसरी पत्रकार महासंघले पनि मनायो विश्व स्वतन्त्रता दिवस
न्यूज ब्यूरो, सुनसरी । आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर देशैभरीका पत्रकारहरुले प्रभातफेरी कार्यक्रमको आयोजना गरेका छन् । यसैबीच नेपाल पत्रकार महासंघ सुनसरीले पनि विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर धरानको भानुचौकबाट धरान उपमहानगरपालिका सम्म र्याली कार्यक्रमको आयोजना गर्यो । कार्यक्
७ वर्ष अगाडि · देश काल












