ब्यूरो अपरेशनतराई मधेशका यी सशस्त्र विद्रोही पनि अब राजनीतिमा, भन्छन्- 'मधेशको लागि लडछौं'
न्यूज ब्यूरो, जनकपुरधाम । तराईमा सशस्त्र गतिविधि गर्दै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चा राजनीतिमा स्मूथ अवतरण गर्न लागेका छन् । तराई मधेशमा केहि वर्ष पूर्व सम्म सशस्त्र विद्रोहमा रहेको जनतान्त्रिक तराई मुक्ती मोर्चा अब राजनीतिक मुल प्रवाहमा आएको जनाइएको छ । मोर्चाका सँयोजक मनोज कुमार झा उर्फ डा.
७ वर्ष अगाडि · ब्यूरो अपरेशन












