न्यूज हाईलाईटसिरहामा बसको ठक्करबाट एक शिक्षकको मृत्यू !
न्यूज ब्यूरो, सिरहा । सिरहामा बसले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । सिरहाको नरहा बलुवास्थित गुडिरहेको बस र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालकको ज्यान गएको हो । मृत्यू हुनेमा औरही ईटाटारका अन्दाजी ३७ वर्षीय रहमान खान रहेको सिरहा प्रहरीले जनाएको छ । पेशाले शिक्षक रहेका खानको उपचारको क्र
७ वर्ष अगाडि · न्यूज हाईलाईट












