गाउँ / समाजधनुषाधाम नपामा पोषण प्रवद्र्धनका लागि यस्तो कार्यक्रम !
न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकामा गर्भवती तथा सुत्केरी महिला बालबालिका र किशोर किशोरी लक्षित पोषण प्रवद्र्धन कार्यक्रम गरिएको छ । धनुषाधाम नपा स्थित प्राथमिक अस्पतालमा आधारभूत खोज शिक्षा तथा समाजिक विकास संस्थाको सहयोग र नगरपालिकाको आयोजनामा एकदिने जनचेतना मूलक कार्यक्रम गरिएको हो ।
७ वर्ष अगाडि · गाउँ / समाज












