प्रमुख समाचारसिरहामा प्रहरी हिरासतभित्रै महिला झुण्डिएको अवस्थामा फेला !
न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रहरी हिरासतमा रहेकी एक महिला हिरासत भित्रै झुण्डिएको अवस्थामा भेटिएकी छन् । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, महेशबारीस्थित ईलाका प्रहरी कार्यालयको हिरासतसँगै जोडिएको शौचालयमा एक महिला झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको जनाइएको छ । मोबाईल चोरीको आरोपमा प्रहर
७ वर्ष अगाडि · प्रमुख समाचार












