स्वास्थ्य ब्यूरोनगरका जनताको स्वास्थ्यप्रति पूर्ण सचेत छौं : मेयर यादव
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले नगरका जनताको स्वास्थ्यप्रति पूर्ण सचेत रहेको जिकिर गरेका छन् । मिर्चैया नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा आईतबारदेखि शुभारम्भ गरिएको ४ दिने डेंगु, ज्वरो नियन्त्रण सम्बन्धि कार्यक्रम अन्तर्गत पहिलो दिनको अभिमुखिकरण कार्यक्रमलाई उ
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो












