आर्थिक ब्यूरोनेपालमै पेट्रोल अन्वेषणको लागि मन्त्रालयले सक्दो सहयोग गर्छ : मन्त्री यादव
न्यूज ब्यूरो, काठमाडौं । चिनियाँ सहयोगमा दैलेखमा अन्वेषण भइरहेको पेट्रोलियम पदार्थको अवस्थाबारे नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनियाँ टोलीसँग छलफल गरेका छन् । मन्त्री यादवले चिनियाँ टोलीहरुलाई मन्त्रालयमै बोलाएर सो अन्वेषणको हालसम्मको अवस्था र प्रगति बारे जानक
७ वर्ष अगाडि · आर्थिक ब्यूरो












