देश कालसर्लाहीको हरिपुर्वा विद्यालयमा मुक्कामुक्की
न्यूज ब्यूरो, सर्लाही । प्रदेश नं. २ को सर्लाही जिल्लाको एक विद्यालयमा दुई पक्षबीच मुक्कामुक्की भएको छ । सर्लाही जिल्लाको हरिपुरवा नगरपालिकाको वडा नं. ९ स्थित रहेको रामजानकी विद्यालयमा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । विद्यालयका प्रधानाध्यापक ले बोलाएको अभिभावक भेलाको
७ वर्ष अगाडि · देश काल












