क्राईम ब्यूरोचितवनमा बम विस्फोट, प्रशासनद्धारा कर्फ्यू जारी !
न्यूज ब्यूरो, चितवन । चिनतवनमा बम विस्फोट भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका २ सिमलघारीमा बम बिस्फोट भएको हो । कयर खोला किनारमा आईतबार राति बम बिस्फोट भएको चितवन प्रहरीले जानकारी दिएको छ । बिस्फोटबाट मानविय र भौतिक क्षति नभएको प्रहरीको भनाई छ । विप्लब नेतृत्वको नेकपाले आज आह्वान गरेको चितवन बन
७ वर्ष अगाडि · क्राईम ब्यूरो












