न्यूज हाईलाईटआज मधेशभर सम्झिए सहिद 'राममनोहर यादव' !
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रहरी हिरासतमा मारिएका तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहरको स्मृति दिवस आईतबार श्रद्धाञ्जली सभासहित विभिन्न कार्य गरी मनाएको हो
७ वर्ष अगाडि · न्यूज हाईलाईट












