प्रमुख समाचारआलमलाई सातदिनको म्याद थप, यसरी घाइतेलाई जिउँदै जलाइएको थियो !
न्यूज ब्यूरो, रौतहट । बमकाण्डको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अफताब आलमलाई अनुसन्धान गर्न रौतहट जिल्ला अदालत गौरले सात दिनको म्याद थपेको छ । आइतबार पेश गर्नेगरी न्यायाधीश चित्र बहादुर गुरुङको पाच नम्बर इजलासले आलमसँग अनुसन्धानको लागि म्याद थप गरेको हो । प्रहरीले १५ दिनको म्याद मागेको तर अदालतले प
७ वर्ष अगाडि · प्रमुख समाचार












