ब्यूरो अपरेशनघटना दबाउन खोज्दै प्रहरी !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नं. ३ पर्सा टोलमा गत कार्तिक १५ गते भएको निर्घात कुटपिटको घटनालाई प्रहरीले दबाउन खोजेको आरोप लगाइएको छ । गत कार्तिक १५ गते कमला नपा ३ बस्ने स्थानीय धनेश्वर यादवको २५ बर्षिय छोरा विमलेश यादवलाई वडा नं. ३ कै वडाध्यक्ष विशेश्वर यादवका छोराले निर्घात
६ वर्ष अगाडि · ब्यूरो अपरेशन












