न्यूज हाईलाईटप्यारागन लिटल आईकन २०७६ को मोस्ट पोपुलर अवार्ड चुमिन् 'हस्तिका'
न्यूज ब्यूरो, सिरहा । प्यारागन लिटल आईकन २०७६ को पहिलो सिजनको मोस्ट पोपुलर अवार्ड हस्तिका सैनीले कब्जा गरेकी छन् । विङ्स ईन्टरटेनमेन्ट नेपालको आयोजनामा भएको प्रतियोगिताको पहिलो सिजनको मोस्ट पोपुलर उपाधिमाथि हस्तिकाले कब्जा जमाएकी हुन् । विङ्स ईन्टरटेनमेन्ट नेपालको अफिसियल फेसबुक पेजमा राखिएको प्रतिय
६ वर्ष अगाडि · न्यूज हाईलाईट











