राजनीतिकधनुषा : सबैला सतोषरमा कांग्रेसको आमसभा, निधिसहित शिर्ष नेता आउँदै
न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिकास्थित सतोषरमा नेपाली कांग्रेसको आमसभा हुने भएको छ । मंसिरको अन्तिम हप्तामा हुन लागेको आमसभामा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसहित शिर्ष नेताहरु आउन लागेका छन् । सबैला नगरपालिका ९ मा सतोषरमा हुने आमसभाका लागि तयारी थालिसकिएको छ । धनुषाको धनुषाधा
६ वर्ष अगाडि · राजनीतिक












