देश कालगोली हानेर मारिएका वडाध्यक्षको बुवासँग महासेठले भने,–'छोरा बचाउन सकिएन, तपाईलाई थप पीडा हुन दिन्नौँ'
शुक्रबार साँझ भोजको विषयमा भएको झगडामा गोली हानेर हत्या भएपछि एमालेका नेता महासेठ उनको घरमा पुगेर थप पीडा हुन नदिने प्रतिवद्धता जाहेर गरेका छन् । मृतक वडाध्यक्षको अन्तिम श्रद्धाञ्जली दिन उनको घर पुगेका नेता महासेठले उनको १०१ बर्षिय वृद्ध वुवालाई भेटेर केही बेर भावुक बने ।
११ महिना अगाडि · देश काल











