अन्तराष्ट्रियदिल्ली विस्फोट: कारभित्र रहेका व्यक्ति आतङ्कवादी डा. उमर मोहम्मद भएको पुष्टि, आमासँग मिल्यो DNA
डा. उमर मोहम्मदलाई पहिले पनि विभिन्न आतङ्कवादी गतिविधिसँग सम्बन्धित रूपमा चिनिएको बताइएको छ। लाल किला विस्फोटपछि उनको मृत्युको पुष्टि हुँदै घटनालाई ठूलो आतङ्कवादी सञ्जालसँग जोडिएको स्पष्ट संकेत देखिएको प्रहरीको निष्कर्ष छ।
११ महिना अगाडि · अन्तराष्ट्रिय












