प्रमुख समाचारमधेश प्रदेशमा नयाँ सभामुखको लागि आज दलहरुले छलफल गर्दै
गठबन्धनमा कांग्रेस ठूलो दल रहेकाले मुख्यमन्त्रीमा दाबी गरेको छ । कांग्रेसले मुख्यमन्त्री लिन चाहेकाले सभामुख जसपा नेपालको भागमा पर्न सक्ने सम्भावना छ । तर नेताहरुले यस सम्बन्धमा खुल्न चाहेका छैनन् । लोसपाका उपनेता उपेन्द्र महतोले छलफलपछि यस विषयमा मात्र निर्णय हुने बताए ।
११ महिना अगाडि · प्रमुख समाचार











