ब्यूरो-रिपोर्टरजनकपुरको जानकी वृद्धाश्रममा नेपाली काँग्रेसको खाद्यान्न समाग्री
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको जानकी वृद्धाश्रम (आमाको घर) मा खाद्यान्न समाग्री वितरण गरिएको छ । नेपाल ट्रेड युनियन ब्युटिसियन संघको विशेष पहलमा वृद्धाश्रममा खाद्यान्न समाग्री वितरण गरिएको हो । नेपाली कांग्रेस धनुषाको आयोजना तथा नेपाल् तरुण दल धनुषाको समन्वयमा जानकी बृद्दाश्रममा खाद्यान्न सामग्र
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












