देश कालप्रदेश २ : कोरोना नियन्त्रणका लागि विज्ञ समूहले बुझायो प्रतिवेदन
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि सुझाव दिन प्रदेश २ सरकारद्वारा गठित विज्ञ समूहले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । विज्ञ समूहका प्रतिनिधिहरुले सरकारलाई बुझाएको प्रतिवेदनमा चिकित्सकीय सामग्रीको प्रयोगदेखि लिएर सामग्रीहरुको उपलब्धता, कोरोना संक्रमितहरुको उपचारमा संलग्न हुन
६ वर्ष अगाडि · देश काल












