राजनीतिकमुख्यमन्त्री यादवलाई एमालेको पनि विश्वासको मत, सर्वसम्मतले मुख्यमन्त्रीमा निरन्तरता
यता एमालेले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि आगामी राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले एमालेको समर्थन गर्न सक्ने सम्भावना बढेको भन्दै कांग्रेस–एमाले इतरका दलहरूमा संशय उत्पन्न भएको छ।
१० महिना अगाडि · राजनीतिक












