क्राईम ब्यूरोधनुषामा एक युवक निर्घात कुटिए
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकलाई अज्ञात व्यक्तिहरुले निर्घात कुटपिट गरेको छ । धनुषाको शहिदनगर नगरपालिकाको कोयलपुरमा आज बेलुकी करिब ९ बजे शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोरा बस्ने अन्दाजी बर्ष ३० का सिबेन्द्र रोहितालाई निर्घात कुटपिट गरिएको हो । कोयलपुर स्थित रहेको एक रक्सी भठ्ठी स्थित उ
६ वर्ष अगाडि · क्राईम ब्यूरो











