न्यूज हाईलाईटलकडाउनमा शुल्क नतिरे पनि इन्टरनेटको लाइन नकाट्न निर्देशन
न्यूज ब्यूरो, काठमाडौं । लकडाउन अवधिभर शुल्क नतिरे पनि इनटरनेटको लाइन नकाट्न दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन जारी गरेको छ । लकडाउनको समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले एक सूचना जारी ग
६ वर्ष अगाडि · न्यूज हाईलाईट












