देश कालअन्तराष्ट्रिय उडान र सीमानाका जेठ १८ सम्म बन्द
न्यूज ब्यूरो, काठमाडौं । सरकारले अन्तराष्ट्रिय उडान र सीमानाका जेड १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय रुपमै कोरोनाको महामारी बढीरहेको भन्दै बाह्य क्षेत्रबाट हुने खतरा रोक्न लागि अन्तराष्ट्रिय उडान र सीमानाका बन्द ग
६ वर्ष अगाडि · देश काल












