देश कालसांसद यादवको आग्रह : 'नारायणी अस्पतालाई पुनः सञ्चालनमा ल्याइयोस्'
न्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता एवं सांसद प्रदीप यादवले कोरोना अस्पतालमा रुपान्तरिक नारायणी अस्पताललाई साविककै अवस्थामा ल्याउन सरकारलाई आग्रह गरेका छन् । पर्सा क्षेत्र नम्बर १ का सासद यादवले आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएर सो आग्रह गरेका हुन् । सोही
६ वर्ष अगाडि · देश काल












