ब्यूरो-रिपोर्टरधनुषाधाम नगरपालिकाको क्वारेन्टाइन सिसिटिभीबाट निगरानी
न्युज ब्युरो , जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाद्वारा संचालित क्वारेन्टाइनमा सिसिटिभी क्यामेराद्धारा निगरानी थालिएको छ । सोमबार (आज) सिसिटिभी निगरानीलाई पनि अनुमगन गर्दै उपमेयर बिध्या देवि भुजेलले क्वारेन्टाइनमा बसेका नगरवासीलाई सुरक्षा तथा गतिविधिको निगरानीको उदेश्यले सिसिटिभी क्यामेरा जडान ग
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









